• vacancy ad
  • भारतविरुद्ध नेपालको खेल सुरु, तीन खेलाडी परिवर्तन

  • Ad Space available
  • भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले आफ्नो प्लेईङ सेटमा तीन परिवर्तन गरेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले पहिलो मैत्रीपूर्ण खेलबाट तीन खेलाडी परिवर्तन गरेका हुन् ।

    पहिलो मैत्रीपूर्ण खेलबाट नवयुगको स्थानमा आशिष लामा, अन्जन बिष्टको स्थानमा मनिष डांगी र सुमन अर्यालको स्थानमा सुजल श्रेष्ठले स्थान बनाएका छन् ।

    ad space

    पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १-१ को बराबरी खेलेका थिए ।

    नेपाली टिम

    गोलरक्षक : किरण चेम्जोङ

    डिफेण्डर : गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजबंशी, पुजन राजबंशी,

    मिडफिल्डर : सुजल श्रेष्ठ, तेज तामाङ, सुमन लामा, मनिष डांगी, आयुष घलान

    स्ट्राइकर : नवयुग श्रेष्ठ

  • ad space
  • सिफारिस
    लोकप्रिय