• vacancy ad
  • बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त

  • Ad Space available
  • बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । माधवकुमार नेपालले नयाँ पार्टी दर्ता गरेकै दिन शाक्य मुख्यमन्त्री नियुक्त भएकी हुन् ।
    उनले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएकी छन् । उनले प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंसमक्ष पद तथा गोपनीयताको शपथ लिएकी हुन्

    नयाँ पार्टी गठनमा नेता नेपाललाई साथ नदिएकी उनलाई एमालेको बागमती प्रदेश संसदीय दलले बुधबार नै दलको नेता चयन गरेको थियो । उनलाई दलको नेतामा निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले प्रस्ताव गरेका थिए ।

    ad space
  • ad space
  • सिफारिस