• vacancy ad
  • मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

  • Ad Space available
  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । एमाले संसदीय दलको बैठकपछि राजीनामा दिने निर्णय गरेका मुख्यमन्त्री पोखरेल लगत्तै मुख्यमन्त्रीको कार्यालय पुगेर अमिक शेरचनलाई राजीनामा पत्र बुझाएका हुन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय