• vacancy ad
  • प्रचण्ड भन्छन् – संविधानलाई सही बाटामा हिँडाइन्छ

  • Ad Space available
  • नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई दुर्घटनामा जान नदिइने बताएका छन् ।

    माओवादी केन्द्रकी नेत्री पूर्णकुमारी सुवेदीका पिता हरिप्रसाद पौडेलको श्रद्धाञ्जलिसभालाई आज सम्बोधन गर्दै उनले नेपाली जनताको बलिदानीपूर्ण संघर्ष, मधेश आन्दोलन र जनआन्दोलनबाट प्राप्त उपलब्धि बचाउँदै संविधानलाई सही बाटामा हिँडाइने बताए ।

    ad space

    सो अवसरमा अध्यक्ष प्रचण्डले पौडेलले कम्युनिष्ट आन्दोलनलाई ठूलो योगदान दिएको बताउँदै उनप्रति श्रद्धाञ्जली व्यक्त गरे । पौडेलको ९० वर्षका उमेरमा यही असार २ गते निधन भएको थियो ।

    प्रधानमन्त्रीबाहेक सबैले विपक्षमा मतदान गराैं : प्रचण्ड

    माधव नेपाललाई शंकर पोखरेलको कडा जवाफ

    ओलीले पार्टी एकता भंग गर्न खोजेको नेपालको आरोप

  • ad space
  • सिफारिस
    लोकप्रिय