• vacancy ad
  • स्वास्थ्यमा समस्या देखिएपछि झलनाथ खनाल अस्पताल भर्ना

  • Ad Space available
  • पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।

    स्वास्थ्यमा सामान्य समस्या देखिएपछि आज विहान नर्भिक इन्टरनेसनल हस्पिटल थापाथलीमा भर्ना गरिएको उनको निजी सचिवालयले जनाएको छ ।

    ad space

    अहिले उनको स्वास्थ्य स्थिति सामान्य रहेको र आरामको लागि थप केही दिन हस्पिटलमै रहनुपर्ने उपचारमा संलग्न डाक्टरहरूले बताएका छन् ।

    खनालको सचिवालयका अनुसार केही दिनदेखि उनलाई ज्वरो आएको थियो । खनाललाई यसअघि कोरोना संक्रमण भएकामा कोरोनामुक्त भइ उनी घर फर्किएका थिए ।

  • ad space
  • सिफारिस
    लोकप्रिय