• vacancy ad
  • युरोकप २०२० : अस्ट्रियासँग ३-१ ले हार्यो नर्थ मेसेडोनिया

  • Ad Space available
  • युरोकप २०२० मा अस्ट्रियाले विजयी सुरुवात गरेको छ । समूह ‘सी’ अन्तर्गत आइतबार राती भएको खेलमा अस्ट्रियाले नर्थ मेसेडोनियालाई ३-१ को अन्तरले हराएको हो ।

    खेलको १८ औं मिनेटमा नै स्टेफन लाइनरले गोल गर्दै अस्ट्रियालाई अग्रता दिलाएका थिए । २८ औं मिनेटमा नर्थ मेसेडोनियाका गोरन पाण्देवले गोल गरेर खेललाई बराबरीमा ल्याए ।

    ad space

    तर, दोस्रो हाफमा अस्ट्रियाले थप दुई गोल गर्न सफल रह्यो । ७८ औं मिनेटमा मिचाइल ग्रेगोरिच र ८९ औं मिनेटमा मार्को आर्नायुटोवीथले अस्ट्रियाकालागि एक-एक गोल गरे ।

    खेलमा जीत हासिल गरेसँगै नर्थ मेसेडोनियाले तीन अंक हासिल गरेको छ ।

  • ad space
  • सिफारिस