• vacancy ad
  • जेष्ठ नागरिकको भत्ता चार हजार

  • Ad Space available
  • काठमाडौं । सरकारले जेष्ठ नागरिकलाई दिँदै आएको वृद्ध भत्ता ४ हजार रुपैयाँ पुर्याएकाे छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले अत्यादेशमार्फत पेश गरेको आर्थिक वर्ष २०७७-७८ को बजेट भाषणमा ४ हजार रूपैयाँ पुर्याएकाे बताएका हुन् ।

    अब ७० वर्षमाथिका सबै जेष्ठ नागरिकले मासिक ४ हजार रुपैयाँ पाउने छन् । यसअघि ३ हजार रुपैयाँ वृद्धभत्ता स्वरुप पाउँदै आएका थिए । यसबाट १३ लाख प्रत्यक्ष लाभान्वित हुनेछन् ।

    ad space
  • ad space
  • सिफारिस
    लोकप्रिय