• vacancy ad
  • कोभिड विरुद्धको खोपको लागि २६ खर्ब ७५ करोड

  • Ad Space available
  • काठमाडाैं । २६ खर्ब ७५ करोड रुपैयाँ बिनियोजन गरेको छ । अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै खोपको लागि २६ खर्ब ७५ करोड बिनियोजन गरेको जानकारी दिए ।सरकारले सबै नागरिकलाई कोरोना विरुद्धको खोपको अभियनमा सो रकम विनियोजन गरेको जानकारी दिए ।

  • ad space
  • सिफारिस
    लोकप्रिय