• vacancy ad
  • सुदूरपश्चिम सरकारलाई एमालेले दिएको समर्थन फिर्ता

  • Ad Space available
  • काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

    सोमबार बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दैै मन्त्रीहरुलाई सरकारबाट फिर्ता आउन निर्देशन दिएको छ।

    सुदूरपश्चिममा नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ । एमालेले समर्थन फिर्ता लिएपछि अब ३० दिनभित्र मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिनुपर्नेछ ।

    सिफारिस
    लोकप्रिय