नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन् ।दम बढेपछि वैद्यलाई शनिबार साँझ नर्भिक अस्पताल भर्ना गरिएका हुन् ।
अस्पताल लगेपछि उनको छातीको एक्सरे गर्दा सामान्य दागसमेत देखिएको छ । उनको उपचार जारी रहेको र अवस्था सामान्य रहेको चिकित्सकहरूले बताएका छन् ।वैद्य लामो समयदेखि दमबाट पीडित छन् ।
सिफारिस
लोकप्रिय


