• vacancy ad
  • अध्यक्ष नेपालसँग राजदूत गिलिसले गरे शिष्टाचार भेट

  • Ad Space available
  • काठमाडाैं। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि फ्रान्सेली राजदूत गिलिस बोरबावबीच आज साँझ भेटवार्ता भएको छ ।

    कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए। सो भेटमा दसैंको शुभकामना आदानप्रदान गरिएको थियो ।

    सिफारिस
    लोकप्रिय