• vacancy ad
  • बागमती प्रदेशसभाको अधिवेशन २४ गतेका लागि आह्वान

  • Ad Space available
  • हेटाैंडा। बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन्।

    उनले नेपालको संविधानको धारा २०१ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा असोज २४ गते दिनको ३ बजे बस्ने गरी प्रदेशसभाको नवौं अधिवेशन आह्वान गरेका हुन्।

    ad space

    मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको नवौं अधिवेशन बस्ने निर्णय गरी पठाएअनुसार बागमती प्रदेशका प्रमुखले संवैधानिक प्रक्रिया पूरा गरी बैठकको आह्वान गरेको बागमती प्रदेशसभा सचिवालयका सूचना अधिकारी सुन्दर पन्तले जानकारी दिए।

  • ad space
  • सिफारिस
    लोकप्रिय