• vacancy ad
  • एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अस्पताल भर्ना

  • Ad Space available
  • काठमाडाैं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालकाे स्वास्थ्यमा समस्या देखिएको छ।

    अस्वस्थ भएपछि उनी महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्।
    उनमा ज्वरो र खोकीको समस्या देखिएको छ । अध्यक्ष नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्न चिकित्सकले सल्लाह दिएको उनको निजी सचिवालयले जनाएको छ ।

    उनको उपचारमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाति रोग विशेषज्ञ डा.सन्तकुमार दाससहितको टोली संलग्न छ।

    सिफारिस
    लोकप्रिय