• vacancy ad
  • उद्योगपति वसन्त चौधरीलाई हृदयघात

  • Ad Space available
  • काठमाडाैं। उद्योगपति वसन्त चौधरीलाई ह्रदयघात भएको छ।

    पारिवारिक भ्रमणका लागि दुबई पुगेका चौधरीलाई ह्रदयघात भएको हो।

    ह्रदयघात भएलगत्तै उनलाई दुबईस्थित अमेरिकन अस्पतालमा भर्ना गरिएको छ।

    चिकित्सकले उनको ओपन हार्ट सर्जरी गर्ने तयारी गरेको पारिवारिक स्रोतले जनाएको छ।

    सिफारिस
    लोकप्रिय