• vacancy ad
  • काठमाडौँसहित देशका यी ठाउँमा भारी वर्षा

  • Ad Space available
  • काठमाडौं । आज पनि केही प्रदेशमा भारी वर्षा हुने भएको छ । चारवटा प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ ।

    आज विहान देशभर सामान्यदेखि पूर्णतया वदली रही प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    विभागका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको संभावना रहेको छ ।

    सिफारिस
    लोकप्रिय