कैलाली। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएका छन् ।
उनी नेकपा एमाले संसदीय दलका नेता समेत हुन्। लामो समयदेखि एमालेको विवादमा माधवकुमार नेपाल पक्षमा रहेका शाह र गहतराज अब एमालेमै बस्ने भएका हुन्।
माधव नेपालको समूहमा रहेपनि दल विभाजन भएपछि भने उनीहरुले माधव नेतृत्वको नवगठित एकीकृत समाजवादीलाई साथ नदिने भएका हुन्।
सिफारिस
लोकप्रिय


