• vacancy ad
  • न्यायाधीसको कारको ठक्करबाट एक महिलाको मृत्यु

  • Ad Space available
  • काठमाडौं। जिल्ला अदालत मोरङको परिसरमै सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षकी लक्ष्मी दाहाल छन् ।

    बा १४ च ६०१६ नम्बरको कारले ठक्कर दिएपछि दाहाललाई उपचारका लागि कोशी अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार उक्त कार जिल्ला अदालत मोरङका न्यायाधीश इश्वर पराजुलीको रहेको खुलेको छ । कारका चालक प्रहरी नियन्त्रणमा छ्न।

    सिफारिस
    लोकप्रिय