• vacancy ad
  • भारतविरुद्धको मैत्रीपूर्ण फुटबल हेर्न एमाले अध्यक्ष ओली पुगे दशरथ रंगशाला

  • Ad Space available
  • काठमाडौं । भारतविरुद्धको मैत्रीपूर्ण फुटबल खेल हेर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दशरथ रंगशाला पुगेका छन् ।

    अध्यक्ष ओली नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल अवलोकनका लागि दशरथ रंगशालामा पुगेका हुन् ।
    नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल अहिले भइरहेको छ। यसअघि गत बिहीबारको पहिलो मैत्रीपूर्ण खेलमा दुवै टोलीले नेपाल र भारतले १–१ को बराबरी खेलेका थिए ।

    सिफारिस
    लोकप्रिय