काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा थप १ हजार २६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ हजार ७५३ पीसीआर परीक्षणमा १ हजार २४ जना र ३ हजार १२२ एन्टिजेन परीक्षणमा २४४ जना गरी १ हजार २६८ जनामा संक्रमण पुष्टि भएको जनाएकाे छ ।
यस्तै पछिल्लो २४ घण्टामा २ हजार १९५ जना संक्रमणमुक्त भएका छन् भने ९ जनाको मृत्यु भएको छ ।
सिफारिस
लोकप्रिय



