• vacancy ad
  • विश्वमा पहिलो पटक हरिणमा पनि कोरोना संक्रमण

  • Ad Space available
  • सिकागो । अमेरिकी सरकारले विश्वमा पहिलोपटक हरिणमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । अमेरिकी कृषिविज्ञान विभागले ओहिओ प्रान्तमा जंगली जनावर हरिणको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

    यद्यपि, हरिणमा कोरोनाको कुनै लक्षण नरहेको अधिकारीलाई उद्दृत गर्दै रोयटर्सले उल्लेख गरेको छ ।

    यसअघि कुकुर, बिरालो, बाघ, सिंह, हिमचितुवा, गुरिल्ला, लोखर्केमा कोरोना संक्रमण पुष्टि भइसकेको रोयटर्सले उल्लेख गरेको छ ।

    विश्वभर मान्छेसँग नजिक भएका जनावरमा संक्रमण देखिने गरेको पनि वताइएको छ ।

    सिफारिस
    लोकप्रिय