• vacancy ad
  • भदौ १४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

  • Ad Space available
  • काठमाडाैं। सरकारले १४ गते सार्वजनिक बिदा दिएको छ। श्रीकृष्ण जन्माष्टमी परेकाले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ।

    मन्त्रालयले आज सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ ३ गतेको निर्णयानुसार मुलुकभर नै लागू हुने गरी बिदा दिइएको जनाएको छ।

    सिफारिस
    लोकप्रिय