• vacancy ad
  • थप २,४७६ जनामा कोरोना संक्रमणा पुष्टि, २७ जनाको मृत्यु

  • Ad Space available
  • काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४,३५१ जनाको परीक्षण गर्दा २ हजार २७६ जना संक्रमित भेटिएका हुन्। कुल परीक्षणको १७.२५ प्रतिशतमा सङ्क्रमण देखिएको हो।

    ad space

    सो अवधिमा ५ हजार ४५५ जना सङ्क्रमणमुक्त भएका छन्।

    नेपालमा सङ्क्रमितको कुल सङ्ख्या झन्डै छ लाख ६१ हजार पुगेको छ भने मृतकको सङ्ख्या ८ हजार ९४५ पुगेको छ। पछिल्लो २४ घन्टामा कोरोनाबाट थप २७ जनाको मृत्यु भएको छ।

  • ad space
  • सिफारिस
    लोकप्रिय