• vacancy ad
  • मन्त्री बनेलगत्तै राजेन्द्र महतोले– नेपालमा एकल राज्य स्वीकार्य छैन

  • Ad Space available
  • काठमाडौं। जनता समाजवादी पार्टीका नेता एवं उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपालमा एकल राज्य आफूहरुलाई स्वीकार्य नहुने बताएका छन् ।

    उनले नेपाल बहुलतायुक्त देश भएको भन्दै बहुल राज्य हुन आवश्यक रहेको बताए।

    ad space

    जसपा पार्टी कार्यालयमा नवनियुक्त मन्त्रीहरुलाई गरिएको स्वागत कार्यक्रममा बोल्दै उनले एकल राज्यका कारण विभिन्न समुदाय पछि परेको दाबी गर्दै बहुलतामा आधारित राज्य सञ्चालन गर्नुपर्ने बताए ।

    महतोले कैलाली घटनाका दोषी रेशम चौधरीविरुद्धको मुद्दा सर्वोच्चले टुङ्याएपछि राष्ट्रपतिबाट कैद सजाय माफी गराएर रिहा गरिने बताए ।

  • ad space
  • सिफारिस
    लोकप्रिय