काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा ९६ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाको दोस्रो लहर सुरु भएयता वैशाख ५ गते सबैभन्दा धेरै २४६ जनाको मृत्यु भएको थियो।
नेपालमा कोरोनाको पहिलो लहरमा भन्दा दोस्रो लहर सुरु भएयता धेरै मानिसले ज्यान गुमाएका छन् ।
सिफारिस
लोकप्रिय



