• vacancy ad
  • नेपाल प्रहरीमा इन्सपेक्टर र असईमा ३२० जनालाई जागिरको अवसर (सूचनासहित)

  • Ad Space available
  • काठमाडौं । नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा नयाँ भर्ना खुलेको छ । प्रहरी निरीक्षक पदमा ६४ जना र प्रहरी सहायक निरीक्षक पदमा २५६ जनाका लागि भर्ना खुलेको हो ।

    यसमा अमर-अशक्त प्रहरी परिवार, महिला, आदिवासी जनजाति, मधेशी, दलित, पिछडिएको क्षेत्रका लागि कोटा छुट्याइएको छ । दरखास्त दिने म्याद यही भदौ ३० गतेदेखि असोज ३० गतेसम्म छ ।
    हेर्नुस् सूचना

    ad space
  • ad space
  • सिफारिस
    लोकप्रिय