• vacancy ad
  • घरबाट हराएकी १३ वर्षीया बालिकाको शव खोलाको दहमा भेटियो

  • Ad Space available
  • काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका–६ की १३ वर्षीया बालिका खुशी न्यौपाने मृतावस्थामा फेलापरेकी छन् ।  बिहीबार अपराह्न घरबाट हराएको खबर पाए लगत्तै खोजीमा निस्किएको प्रहरीले दाप्चा खोलाको दहमा खुशीको शव फेला पारेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

  • ad space
  • सिफारिस
    लोकप्रिय