• vacancy ad
  • शान्ति सेनामा कंगो खटिएका सैनिक भुपजित राईको निधन

  • Ad Space available
  • काठमाडौं : शान्ति सेनामा गएका एक नेपाली सैनिकको निधन भएको छ। खोटाङ फक्टाङ्ग गाउँपालिका वडा नं.८ निवासी प्युठ भुपजित राईको उपचारको क्रममा निधन भएको हो ।

    उनी सयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यको लागि ‘युनाइटेड नेसन्स अर्गनाइजेसन स्टाबिलाइजेसन मिसन इन द डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा खटिएका नरसिंहदल गण (शान्ति सेना) उनान्तीसौं डफ्फामा कार्यरत थिए ।

    ad space

    ‘ट्याक्टिकल अपरेटिङ बेस’जिनामा कार्यरत रहँदा बिरामी भई थप उपचारका लागि कंगोको बुनियास्थित अस्पताल लगिएकोमा उपचारकै क्रममा निधन भएको सेनाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

  • ad space
  • सिफारिस
    लोकप्रिय