• vacancy ad
  • हास्यकलाकार उज्ज्वल गिरिको ‘दुई जिब्रे माया’ बोलको गित सार्वजनिक (भिडियोसहित)

  • Ad Space available
  • कमेडियन उज्ज्वल गिरिको ‘दुई जिब्रे माया’ बोलको गित सार्वजनिक भएको छ ।

    गायिका संगीता चितौरे र विष्णु कुमार चितौरेको स्वरवद्ध गरेको गित बिहिवार गायिक,मोडल तथा कमेडियन उज्ज्वल गिरिकै यूट्व च्यानलबाट सार्वजनिक भएको हो ।

    ad space

    उज्ज्वल गिरिले शब्द सृजना गरेको गितमा सन्जय पाल्पालिले संगित भरेका हुन् भने एरेन्ज पवन परियारले गरेका हुन् । यस गितमा करिस्मा ढकाल,उज्ज्वल गिरि,सबिता भुसाल,सिभम पन्थी,कमल खनालसंगै अन्य कलाकारले अभिनय गरेका छन् ।

    उक्त गितमा पछिल्लो समयका युवा पिडाको माया प्रेमलाई रमाइलो तरिकाले प्रस्तुत गरिएको छ ।

    भिडियो :-

  • ad space
  • सिफारिस
    लोकप्रिय