• vacancy ad
  • खुमन अधिकारीको तिज गित `न यता न उता ´सार्वजनिक भएसंगै दर्शकको रोजाइमा

  • Ad Space available
  • बुटवल । चर्चित लोक दोहोरी गायक खुमन अधिकारीको तिज गित `न यता न उता ´सार्वजनिक भएसंगै दर्शकको रोजाइमा पर्न थालेको छ ।

    आउँदै गरेको नेपाली महिलाहरुको चाड हरितालिका तीज पर्वलाई लक्षित गरी चर्चित लोकतथा दोहोरी गायक खुमन अधिकारी र विष्णु श्रीपालीको आवाज रहेको `न यता न उता ´सार्वजनिक गरिएको छ ।

    ad space

    विक्रमबाबु विस्वकर्माको शब्द रहेको उक्त गितमा नारायण विपिको लय रहेको छ ।भने यो गितमा चर्चित मोडल ओबि रायमाझी ,नारायणी खत्री ,साहिर के सि र विष्णु श्रीपाली लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ ।

    सुनिल परियारको एरेन्ज रहेको सो गीतको भिडियोको निर्देशन  र कोरियोग्राफी जेरि भण्डारीले गरेकी छन् । जसको छायांकन करण चैसिरले गरेका छन् ।

    गितको भिडियो :-

  • ad space
  • सिफारिस
    लोकप्रिय