टी ट्वान्टी विश्वकप खेल्ने नपालको चाहानामा युएई तगारो बनेको छ ।
पहिलो पटक २०१४ मा विश्वकप खेलेको नेपालका लागि अहिले उपयुक्त समय थियो ।
१७५ रनको मध्ययम लक्ष गुमाएको नेपाल ६८ रनले सेमिफाइनलमा पराजित भएको छ ।