ओमिक्रोनको महामारी केही दिनदेखि घट्दो देखिएको छ । ५ पाँच दिनयता संक्रमण दर घट्दो क्रममा देखिएको सरकारले दैनिक सार्वजनिक गरेको तथ्यांकले ५० प्रतिशत माथि पुगेको दर ३८ प्रतिशतमा झरेको छ ।
१ करोड ५ लाख खोप लगाइयो
स्वास्थ्य मन्त्रालयले हालसम्म १ करोड ५ लाख जनालाई खोप लगाएको जनाएको छ ।
हालसम्म एक करोड पाँच लाख ६७ हजार खोप लगाइसकेको र थप लगाउने क्रममा रहेको जनाइएको छ ।
त्यस्तै खोपको माैज्दात ७२ लाख ३९ हजार रहेको छ । जसमध्ये ३३ लाख बढी केन्द्रीय भण्डारण स्टोरमा मौज्दात छ । तर, भेरोसेलको
खोप भने कम रहेको जनाइएको छ ।
सिफारिस
लोकप्रिय


