• vacancy ad
  • बागमतीकी मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा

  • Ad Space available
  • हेटाैंडा। बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन्।

    उनले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा दिएकी हुन्।

    ad space

    उनले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष आज राजीनामा पेस गरेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।

    यसअघि मुख्यमन्त्री शाक्यले प्रदेशसभाको बैठकमा आजै राजीनामा दिने घोषणा गरेकी थिइन्।

  • ad space
  • सिफारिस
    लोकप्रिय