• vacancy ad
  • जोगबनीमा नेपालीको शव फेला

  • Ad Space available

  • विराटनगर नजिकैको भारतीय बजार जोगबनीमा एक नेपालीको शव फेला परेको छ। 

    विराटनगर ५ कोचाखालका ४५ वर्षीय संजय राईको शव जोगबनी बजार नजिकैको खोला किनारमा भेटिएको मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए।

    सिफारिस
    लोकप्रिय