• vacancy ad
  • रुसमा पहिलो पटक कोरोनाबाट हजार बढीको मृत्यु

  • Ad Space available
  • रुसमा कोरोनाभाइरस महामारीको शुरुवातपछि पहिलो पटक २४ घण्टामा १ हजार भन्दा बढीको मृत्यु भएको छ ।

    हिजो शुक्रबार एकै दिनमा कोरोनाबाट एक हजार २ जनाको मृत्यु हुनुको साथै ३३ हजार २०८ जना नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले जानकारी दिएका छन् ।

    ad space
  • ad space
  • सिफारिस
    लोकप्रिय