
काठमाडौँ । काठमाडौँ उपत्यकामा थप १५ दिन निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीनवटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को बैठकले आगामी १३ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
बैठकले पार्टी प्यालेसमा हुने विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने निर्णय गरेको छ । यस्ता कार्यक्रम घरमा गर्दा भने १० जना मात्रै सहभागी हुन पाइने छ ।
सिफारिस
लोकप्रिय