• vacancy ad
  • बेलायतमा एक सांसदको छुरा हानी हत्या

  • Ad Space available
  • बेलायतमा एक जना सांसदको छुरा प्रहार गरी हत्या भएको छ । सत्तारुढ दल कन्जरभेटिभ पार्टीका सांसद सर डेभिड एमेसको शुक्रवार छुरी हानी हत्या गरिएको हो ।

    डेभिडलाई एसेक्सस्थित आफ्नै निर्वाचन क्षेत्रको चर्चमा मतदाताहरूसँगको भेटघाट कार्यक्रममा छुरी प्रहार गरिएको थियो । प्रहरीले एक २५ वर्षीय व्यक्तिलाई आराेपीको रुपमा पक्राउ गरेको छ ।

    ad space

    गम्भीर अवस्थामा अस्पताल लगिएका उनलाई चिकित्सकले मृत घोषित गरेको बीबीसीले जनाएको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय