• vacancy ad
  • टेकु अस्पालले बन्द गर्‍यो पीसीआर परीक्षण

  • Ad Space available
  • काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पीसीआर परीक्षण बन्द गरेको छ ।

    अर्को व्यवस्था नभएसम्मका लागि पीसीआर परीक्षण बन्द गरेको अस्पतालले जनाएको छ । आज मंगलबार अस्पतालका निर्देशकले एक सूचना जारी सो जानकारी गराएका हुन् ।

    ad space

    ‘विशेष कारणवश अर्को व्यवस्था नभएसम्मका लागि यस अस्पतालबाट गरिँदै आएको पीसीआर परीक्षण कार्य बन्द गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ । यसबाट आम सर्वसाधारणमा परेको असुविधाको लागि क्षमाप्रर्थी छौ,’ सूचना मा उल्लेख छ ।

  • ad space
  • सिफारिस