• vacancy ad
  • अनुमप खेर र परणितिले गरे सगरमाथाको प्रशंसा

  • Ad Space available
  • नेपालका विभिन्न हिमाली क्षेत्रहरु बलिउड फिल्म ‘उचाइ’को छायांकन चलिरहेको छ । मंगलबार सगरमाथा क्षेत्रको लुक्लामा फिल्म छायांकन सकिएको छ भने बुधबारदेखि नाम्चेमा हुँदैछ ।

    बलिउडका निर्देशक सुरज वर्जत्यले निर्देशन गरिरहेको फिल्मको सुटिङलाई अनुपम खेर, परिणिती चोपडा, बोमन इरानी लगायतका कलाकार नेपालमा छन् ।

    ad space

    मंगलबार इन्स्टाग्राममार्फत सगरमाथाको सुन्दर तस्बिर सेयर गर्दै परिणिती र अनुपमले प्राकृतिक सौन्दर्यको प्रशंसा गरेका छन् । सगरमाथासामु जोकसैको शिर झुक्ने भन्दै अनुपमले सगरमाथाको सौन्दर्यको वर्णन गरेका छन् भने परिणितीले सगरमाथाको नम्रताको वर्णन गरेकी छिन् ।

    उचाइ फिल्म युनिट नेपालमा लगभग ४० दिन रहने जनाइएको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय