• vacancy ad
  • साफ च्याम्पियनसिप : आज नेपाल भारतसँग भिड्दै

  • Ad Space available
  • माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ अन्तर्गत आजको खेलमा नेपालले भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल मालेस्थित नेशनल स्टेडियममा नेपाली समयअनुसार राति ९:४५ बजे सुरु हुनेछ ।

    प्रतियोगितामा ५ राष्ट्र सम्मिलित छन् । प्रतियोगितामा राउण्ड रोविन लिगका आधारमा खेल भइरहेको छ । नेपालले सुरुवाती दुई खेल जितेर ६ अंक जोडेको छ । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १-० र श्रीलंकालाई ३-२ ले पराजित गरेको थियो ।

    ad space

    नेपालको फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।नेपाल विजयी भए पहिलो पटक फाइनलमा पुग्ने छ ।

    अर्कोतर्फ भारतले सुरुवाती दुई खेल जित्न सकेन । लगातार दुई बराबरीबाट भारतको २ अंक छ । भारतले पहिलो खेलमा बंगलादेशसंग १-१ र त्यसपछि श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो ।

  • ad space
  • सिफारिस
    लोकप्रिय