• vacancy ad
  • उद्योगमन्त्री नियुक्त भएको तीन दिनमै हमालले दिए राजीनामा

  • Ad Space available
  • नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले पदबाट राजीनामा दिएका छन् ।

    उद्योगमन्त्री नियुक्त भएको तीन दिनमै हमालले आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा दिएका हुन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनाएको भन्दै चौतर्फी विरोध भएपछि उनले राजीनामा दिएका हुन् । उनले आफू इमानको राजनीति गर्ने भएकाले मन्त्री पदबाट राजीनामा दिएको बताए ।

    सिफारिस
    लोकप्रिय