
सरकारले प्रध्यानन्यायाधीसले मन्त्रिपरिषदमा भाग मागेको विषय असत्य रहेको बताएको छ ।
प्रतिनिसभाको शुक्रबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले सरकारमा भाग मागेको दाबी असत्य भएको संसदलाई जानकारी दिएका हुन् ।
नेमकिपा सांसद प्रेम सुवालले प्रतिनिधिसभामा बोल्दै उक्त दाबी गरेका थिए । मन्त्री कार्कीले उक्त दाबी गलत भएको सदनलाई जानकारी दिएका हुन् ।
सिफारिस
लोकप्रिय