बैठकमा उपस्थित नभएर सरकारलाई असहयोग गर्ने निर्णय लिएको माधव पक्षलाई कारवाही गर्ने निर्णय ओली पक्षले लिएको छ ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने सांसदलाई कारबाही गर्ने चेतावनी दिएका छन्। बैठकमा सांसदलाई अनिवार्य उपस्थिति जनाउँदै पक्षमा मतदान गर्न ह्वीप जारी भएको छ । अनुपस्थित हुने सांसदलाई पार्टीले कारबाही गर्छ’, भट्टराईले भने ।
ह्वीप उल्लंघन गर्ने सांसदको पद खारेजसम्म हुन सक्ने चेतावनी दिइएको छ ।
सिफारिस
लोकप्रिय