• vacancy ad
  • चुनाव चिन्ह कलम राख्ने एकीकृत समाजवादीको निर्णय

  • Ad Space available
  • काठमाडौं। नेकपा (एकीकृत समाजवादी) पार्टीले चुनाव चिन्ह कलम राख्ने भएको छ।

    पार्टीको बिहीबार बसेको स्थायी कमिटीको बैठकले पार्टीको चुनाव चिह्न कलम राख्ने निर्णय गरेको हो ।

    नयाँ चुनाव चिन्ह राख्ने प्रक्रिया छिट्टै टुंगो लगाउने निर्णय भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

    बैठकले चार पदाधिकारी मनोनयन गरेको छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई उपमहासचिव तथा गरिमा साह, जीवनराम श्रेष्ठ र भागवत विश्वासीलाई सचिवमा मनोनित गरेको छ ।

    सिफारिस
    लोकप्रिय