• vacancy ad
  • मन्त्रीको नाम टुंग्याउन एकीकृत समाजवादीको बैठक बस्दै

  • Ad Space available
  • देउवा सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याउन नेकपा (एकीकृत समाजवादी) ले स्थायी कमिटी बैठक बोलाएको छ । बानेश्वरस्थित अर्पण पार्टी प्यालेसमा केही बेरमा बस्ने लागेको बैठकमा सरकारमा पठाउने मन्त्रीको नामबारे निर्णय हुनेछ ।

    एकीकृत समाजवादीले आजै सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम प्रधानमन्त्रीलाई बुझाउने तयारी गरेको छ ।
    बैठक बसेर नाम टुंगो लगाएलगत्तै प्रधानमन्त्रीलाई बुझाइने एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए ।

    सिफारिस
    लोकप्रिय