• vacancy ad
  • अब एन्ड्रोइडमा पनि ‘एन्टी ट्रयाकिङ टुल’

  • Ad Space available
  • एप्पलले प्रयोगकर्ताको गोपनीयताका लागि एप ट्रयाकिङ ट्रान्सपरेन्सी टुल ल्याएकाे छ । एप्पलले हालै आईओएस १४.५ जारी गरेको हो । यसमा अनलाइनबाट मानिसहरुलाई अनुमतिबिना ट्रयाकिङ गर्ने एप र वेबसाइटलाई स्वीकार्न वा बेवास्ता गर्न यो फिचर ल्याइएकाे छ ।

    एन्ड्राेइडमा यस्ताे टुलकाे विकास भएमा मानिसहरुको चाहना ट्रयाक गरी विभिन्न अनलाइन एड देखाएर पैसा कमाउने एप र वेबसाइटहरुलाई अप्ठ्याराेमा पार्ने विश्लेषण गरिएकाे छ ।

    ad space

    हाल कतिपय एपहरुले प्रयोगकर्ताको गोपनीयतामा निगरानी राखेको र विभिन्न विज्ञापनमार्फत् गोप्य सूचना संकलन गरिरहेको गुनासो बढिरहेको छ ।

    गुगल आफैंमा डिजिटल विज्ञापनका लागि कहलिएको कम्पनी हो । यसले विज्ञापनमार्फत् एन्ड्रोइड डिभाइसका प्रयोगकर्ताबाट अर्बौं रकम कमाइरहेको जनइएको छ ।

  • ad space
  • सिफारिस