• vacancy ad
  • जसपामा मन्त्री छान्ने जिम्मा शीर्ष तीन नेतालाई

  • Ad Space available
  • जनता समाजवादी पार्टीको कार्यकारिणी समितिलेे मन्त्री छान्ने जिम्मा शीर्ष तीन नेतालाई दिएको छ ।

    बुधबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई दिएको हो ।

    ad space

    सत्तारुढ गठबन्धनले मंगलबार मन्त्रालय बाँडफाँटमा सहमति जुटाएपछि सरकारमा जाने मन्त्रीको नाम छान्न आज जसपाको कार्यकारिणी समितिको बैठक बसेको हो ।

  • ad space
  • सिफारिस
    लोकप्रिय