• vacancy ad
  • सर्वोत्तम सिमेन्ट सेयर खरिद विवादमा मुछिएका भीष्मराज ढुङ्गाना बर्खास्त

  • Ad Space available
  • काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गाना बर्खास्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले ढुङ्गानालाई बर्खास्त गरेको हो ।

    यसअघि असोज ११ गतेको मन्त्रिपरिषद् बैठकले ढुङ्गानासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोहीअनुसार उनले आइतबार स्पष्टीकरण बुझाएका थिए । तर, उनको जवाफमा चित्त नबुझेपछि सरकारले उनलाई बर्खास्त गरेको हो ।

    ad space

    उनी सर्वोत्तम सिमेन्ट सेयर खरिद विवादमा मुछिएका थिए ।

  • ad space
  • सिफारिस
    लोकप्रिय