• vacancy ad
  • बाघको आक्रमणबाट एकको मृत्यु

  • Ad Space available
  • चितवन। बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा पूर्वी चितवनको खैरहनी नगगरपालिका–१३ का २५ वर्षीय दिनेश बोटे रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार दिउँसो १२ः५० बजे घाँस काट्न जाने क्रममा सामुदायिक वनभित्र बाघले आक्रमण गरेको थियो । बाघले आक्रमण गरेका बोटेको शव फेला परेको प्रहरीले जनाएको छ ।

    सिफारिस
    लोकप्रिय