• vacancy ad
  • प्रधानन्यायाधीश जबराले बोलाए पूर्ण बैठक

  • Ad Space available
  • प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक बोलाएका छन्। सोमबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए।

    उनका अनुसार प्रधानन्यायाधीश जबराले नियमित बैठक बोलाएका हुन् । दशैं बिदाको समयमा कसरी मुद्दाहरूको सुनुवाई गर्ने भन्ने विषयमा छलफल हुने उनले बताए ।

    ad space

    प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषद्मा आफ्नो कोटाबाट पनि मन्त्री बनाउनुपर्ने माग राखेको समाचार आएपछि सर्वोच्च अदालतले सोमबार नै विज्ञप्ति जारी गरेर आपत्ति जनाएको थियो ।

  • ad space
  • सिफारिस
    लोकप्रिय