• vacancy ad
  • माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज

  • Ad Space available
  • नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    नेपालको सचिवालयका अनुसार अध्यक्ष नेपाललाई सोमबार बिहान अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

    ad space

    नेपाललाई स्वास्थ्यमा समस्या आएपछि असोज १३ गते बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको थियो ।

    अध्यक्ष नेपालले स्वास्थ्य संवेदनशीलताका कारण चिकित्सकको सल्लाह अनुसार केही दिन घरमै आराम गर्ने उनको सचिवालयले जानकारी दिएको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय